अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

September 18, 2006

कोइराला र प्रचण्डबीच भेटवार्ता

Filed under: समाचार

काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड बीच आइतबार भेटवार्ता भएको छ । वार्तामा हतियार ब्यबस्थापन, अन्तरिम संविधान, अन्तरिम सरकार, राजाको स्थान र संविधान सभाको प्रकृयाबारे महत्वूर्ण छलफल भएको छ । वार्तामा गृहमन्त्री कृष्ण सिटौला र माओवादी नेता बाबुराम भट्टराइको पनि उपस्थिती थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता पछिल्ला दिनमा चिसिएको सरकार-माओवादी सम्बन्ध र वार्ताप्रकृयाको निरन्तरतामा केन्दि्रत रहेका बुझिएको छ ।दिउँसो ४ बजे सुरु भएको वार्ता एक घन्टासम्म चलेको थियो । औपचारिक रुपमा शिखर वार्ता दशैँ अगाडी नै गर्ने सहमति भएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/09/18/bar-7/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker