अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

August 19, 2006

दक्षिण कोरियामा नेपाली कामदार पीडित

Filed under: समाचार

दक्षिण कोरिया
नेपाली कामदारको आकर्षणको केन्द्रबिन्दु बनेको दक्षिण कोरियामा नेपाली कामदारले कस्तो अवस्था बेहोर्नुपरेको छ भन्ने दारुण प्रतिवेदन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले हालै सार्बजनिक गरेको छ ।
कोरियामा पुग्ने आप्रवासीले प्रशस्त पैसा कमाउन सक्ने भए पनि कामदारका लागि उत्तिकै खतरा रहेको प्रतिवेदनमा उल्लेख छ । कामदारले बिरामी हुँदा समयमा नै उपचार नहुने, आफ्ना मानिसलाई भेटघाटमा पूर्ण प्रतिबन्ध, कामदारप्रति कम्पनीले कामदारका लागि दिनुपर्ने सुविधा उपालब्ध नगराउने गरेको बताइएको छ । कतिपय कामदारले आत्महत्या गर्नुको पछाडि घर फ़र्कने पैसा अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । थुप्रै कामदार घर फ़र्कने पैसा नभएका कारण कोरियामा नै ज्यान पालेर बस्न बाध्य भएकानि छन् । खासगरी कोरियामा नेपाललगायत चीन, भियतनाम, बंगलादेश, फिलिपिन्स र इन्डोनेसियालगायत देशबाट वैध वा अवैधरुपमा कामदार जाने गरेका छन् । त्यहाँको अवस्था जस्तोसुकै भए पनि वेरोजगार नेपालीहरु भने कोरिया जान मरिहत्ते गर्ने गरेको पनि पाईन्छ ।विश्वभर एकसाथ सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण कोरियामा हजारौं नेपाली कामदार भेदभाव, शोषण र दयनीय अवस्थाले आत्महत्यासमेत गर्न बाध्य भएको उल्लेख छ । ‘दक्षिण कोरिया, आप्रवासी कामदारको शोषण र ज्यादती’ शिर्षक उक्त प्रतिवेदनमा ५० हजार नेपाली दक्षिण कोरियामा रहेको र उनीहरू अन्य मुलुकबासीको दाँजोमा बढी पीडित, शोषित भएको छ ।

3 Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/08/19/kor-3/trackback/

  1. hey nice site
    watch also my site for all new latest bollywood movies online and,, hollywood movies online,, all new bollywood mp3 songs free,,, afghans movies online,,, hindi tv shows online,, and more

    www.sweet-afg.eigenstart.nl

    see u soon on our site,, bye

    Comment by frestha — August 28, 2006 @ 9:51 am

  2. hey nice site
    watch also my site for all new latest bollywood movies online and,, hollywood movies online,, all new bollywood mp3 songs free,,, afghans movies online,,, hindi tv shows online,, and more

    www.sweet-afg.eigenstart.nl

    see u soon on our site,, bye

    Comment by frestha — August 28, 2006 @ 9:52 am

  3. hey nice site
    watch also my site for all new latest bollywood movies online and,, hollywood movies online,, all new bollywood mp3 songs free,,, afghans movies online,,, hindi tv shows online,, and more

    www. sweet-afg.eigenstart .nl

    see u soon on our site,, bye

    Comment by frestha — August 28, 2006 @ 9:52 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker