अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

August 3, 2006

पहिरोमा परी १० को मृत्यु

Filed under: समाचार

काठमाडौ
आज बिहान रसुवा जिल्लाको यार्सा क्षेत्रमा गएको पहिरोमा परी १०जनाको मृत्यु भएको छ ।
पहिरोमा सुकबहादुर घलेको एकै परिवारका ५ सदस्यसहित १० जनाको मृत्यु भएको प्रहरीले बताएका छन । साथै घोसिङ घलेका परिवारका पनि चार सदस्यको मृत्यु भएका छन। पहिरोले चार घर बगाएको थाहा भएको छ । पहिरोमा परी थर्मी प्रथामिक विद्यालयसमेत क्षतिग्रस्त भएको छ । हाल प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताइएको छ । घटनाको पूर्ण विवरण आउन सकेको छैन ।

Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/08/03/pa-6/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker