अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

July 19, 2006

दिउँसै लाखौ लुटपाट

Filed under: समाचार

काठमाडौ
७/८ जनाको समुहमा हतियारसहित आएका ती अज्ञात व्यक्तिहरुले लुटपाट गर्नुको साथै कार्यालयमा रहेका २ जनालाई सख्त घाइते बनाएका छन् । काठमाडौ कोटेश्वरको ढुंगे धारामा रहेको घरजग्गा सम्बन्धि कार्यालयबाट विहान करिव ११:३० बजेतिर करिव ६ लाख रुपैया र २ थान मोवाइल सेट लुटिएको छ । घाइते २ जना मध्ये गिरिको टाउको फुटेएको जनाइएको छ । घाइते दुबै जनाको वीर अस्पतालमा उपचार सकेर घर फर्किसकेका छन् । एक महिला सहित आएका ति हतियारधारीहरुले कार्यालयमा काम गर्ने भुपेन्द्र गिरी र प्रज्वल कुमार बज्राचार्यलाई काठको हतियार प्रयोग गरी घाइते बनाएको वडा प्रहरी कार्यालय कोटेश्वरले जनाएको छ ।
सिन्धुपाल्चोक कदमबास वडा नं. ६ घर भई हाल काठमाडौ महानगरपालिका वडा ३४ शान्ति नगर बस्ने घाइते गिरि र कोटेश्वर बस्ने बज्राचार्य दुबै घरजग्गा बेचबिखन सम्बन्धि काममा संलग्न भएको थाहा भएको छ । जग्गा सम्बन्धि लेनदानका कारण घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/07/19/di-7/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker