काठमाडौ
आठ बुँदे सहमतिबाट विचलित हुन पाइन्न, संविधान सभाको निर्वाचनको तिथि घोषणा गरिहाल, प्रतिनिधि सभा विघटन गरिहाल, आम जनतालाई दुई बेग्लाबेग्लै सेना र सरकारको आर्थिक, सामाजिक बोझबाट मुक्त गर भन्ने जस्ता नारासहित आज दिउासो ३ बजे माइतीघरको मण्डलामा प्रदर्शन गर्न लागिएको हो । नागरिक समाजले विगत केही समययता सडक स्रघर्ष गरिरहेको छ। यसअघि समाजले रत्नपार्कमा धर्ना र बसन्तपुरमा सभा आयोजना गरेको थियो । (more…)